शेयर बजार आज के होला ?
काठमाण्डौ । साताको पहिलो दिन आइतबार धितोपत्र कारोबार मापक नेप्से परिसूचकमा दोहोरो अंकले गिरावट आयो । हाइड्रोपावर र अन्य सूचकमात्रै हरियो भएको हिजो परिसूचक १ दशमलव १८ प्रतिशत घटेर २ हजार १३० दशमलव १८ विन्दू कायम हुन पुगेको थियो । शेयर बजारको उत्तारचढावमा लगानीकर्ताहरुको मनोविज्ञानले पनि मुख्य भूमिका खेल्दछ । यसै सिलसिलामा अर्थबिटले लगानीकर्ताका केही प्रतिनिधि...